Ram sharan mahat biography of william

Ram Saran Mahat: Nepalese politician (1951-) | Biography, Facts ...!

रामशरण महत

रामशरण महत

कार्यकाल
२०७१–२०७२
प्रधानमन्त्रीसुशिल कोइराला
पूर्वाधिकारीशङ्करप्रसाद कोइरला
उतराधिकारीविष्णु पौडेल
कार्यकाल
२०६३–२०६५
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
पूर्वाधिकारीमधुकर शमशेर राणा
उतराधिकारीबाबुराम भट्टराई
कार्यकाल
30 Jun 1999 AD. – 10 Apr 2000 AD.
प्रधानमन्त्रीकृष्णप्रसाद भट्टराई
पूर्वाधिकारीरबिन्द्र नाथ शर्मा
उतराधिकारीचक्र प्रसाद बस्तोला
निर्वाचन क्षेत्रनुवाकोट २
जन्म (1951-01-01) १ जनवरी १९५१ (उमेर ७४)
नुवाकोट
राजनीतिक दलनेपाली काङ्ग्रेस
जीवन साथी

रोशना

(

वि )
सन्तान(हरू)2
पुरस्कारBest Finance Minister,[१]
Francis Humbert Humphrey Award for Leadership Role in the Public Service

रामशरण महत नेपालका राजनीतिज्ञ तथा अर्थशास्त्री हुन्। नेपाली काङ्ग्रेसका सदस्य रहेका महत सात पटक अर्थमन्त्री बनेका उनले सातै पटक बजेट ल्याएका थिए ।

०४८ पछिको आर्थिक उदारीकरण र निजी क्षेत्रको प्रवर्द्धनमा आफूसँगै नेपाली काङ्ग